IME Life

शाखा विस्तारमा युनियन लाईफ आक्रमक, हेरौ कुन कम्पनीको शाखा कति

SPIL
NIC ASIA

नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरु मध्ये युनियन लाईफ इन्स्योरेन्स शाखा विस्तारमा आक्रमक देखिएको छ । अघिल्लो बर्ष देखि मात्रै सञ्चालनमा आएको कम्पनीले बीमा  समिति बाट १८४ वटा शाखा सञ्चालनको अनुमती लिएको छ । यो संख्या नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा धेरै हो ।

नयाँ कम्पनी मध्ये सिटिजन्स लाईफ इन्स्योरेन्स ११५ वटा शाखा सञ्चालनको अनुमती लिएको छ भने प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले १२२ वटा शाखा सञ्चालनको अनुमती पाएको छ । ज्योति लाईफले भने १०१ वटा शाखा सञ्चालनको अनुमती लिएको छ । पुराना कम्पनीमध्ये नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको पहुँच बढी देखिएको छ ।

Prabhu
Crest

उक्त कम्पनीले बीमा समितिबाट मुलुकभर १९८ वटा शाखा सञ्चालनको अनुमती पाएको छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले भने १०८ वटा शाखा सञ्चालनको अनुमती लिएको छ । प्राईम लाईफ इन्स्योरेन्सले १२६ वटा शाखा सञ्चालनको अनुमती लिएको छ ।

बीमा कम्पनी बाट शाखा सञ्चालन अनुमती पाए पनि कतिपय कम्पनीहरुले शाखा सञ्चालन गरेका छैनन् । प्रतिस्पर्धाको लागि भने कम्पनीहरुले पहिले नै अनुमती लिने प्रवृति छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS