IME Life

मिथिला लघुवित्तको लााभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १० दशमलव ९९ प्रतिशत लाभांश सूरक्षित गर्ने आज (आ्ईतबार) अन्तिम दिन रहेको छ । कम्पनीले १० दशमलव ४५ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ५४९ प्रतिशत नगद लाभांश दिने भएको छ ।

जसका लागि कम्पनीले बुक क्लोज चैत्र ११ गते अर्थात भोलि बन्द गर्ने भएको छ । आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् । कम्पनीको दशौं वार्षिक साधारण सभा चैत्र २३ गते बौवा होटलको सभा हल, धनुषामा बिहान ११ बजे हुने भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS