IME Life

एशियन लाईफको व्यतित बीमालेखमा ब्याज छुट

SPIL
NIC ASIA

एशियन लाईफको व्यतित बीमालेखमा ब्याज गरिएको बारेमा नयाँ सूचना जारी गरेको छ । कम्पनीले जारी गरेको बीमालेख अन्तर्गत यस बर्षको पुस मसान्तसम्ममा बीमाशूल्क भुक्तानी गनुपर्ने मितिले ६ महिना नाघेको( पूर्ण व्यतित बीमालेखहरु बैशाख १० गते देखि बैशाख २४ गतेसम्म पुर्नजागरण गराउने बीमीतहरुलाई लाग्ने देहाय बनमोजिम ब्याज छुट गरि बीमालेख सक्रिय अवस्थामा ल्याउन कम्पनीले आह्वान गरेको छ ।

Prabhu
Crest

कम्पनीले नतिरेको किस्ताहरु मध्ये पहिलो नतरिेरेको बीमाशूल्क किस्ताको मितिले ३ बर्ष भन्दा बढी व्यतित भएका बीमालेखको हकमा ५० प्रतिशत ब्याज छुट दिने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS