IME Life

नेप्सेमा १ करोड ३८ लाख ७७ हजार कित्ता शेयर सूचिकृत

SPIL
NIC ASIA

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ कम्पनीहरुको शेयर सूचिकृत भएको छ । ३ कम्पनीको १ करोड ३८ लाख ७७ हजार ७५ दशमलव ९५ कित्ता बोनस शेयर सूचिकृत भएको छ । सूचिकृत हुने तीन कम्पनीहरुमा एनएमबी बैंक, बुटवल पावर कम्पनी, सिटिजन्स बैंक रहेका छन् ।

एनएमबी बैंकको ८७ लाख ४३ हजार ७८४ दशमलव २२ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बुटवल पावर कम्पनीको २२ लाख १८ हजार ८३४ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै सिटिजन्स बैंकको २९ लाख १४ हजार ४५७ दशमलव ७३ कित्ता गरी १ करोड ३८ लाख ७७ हजार ७५ दशमलव ९५ कित्ता बोनस शेयर सूचिकृत भएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS