IME Life

बींमक संघको नयाँ कार्यसमितिको चयन गर्न, चैत २१ मा बिशेष साधारणसभा आह्वान

SPIL
NIC ASIA

नेपाल बीमक संघले नयाँ कार्यसमिति चयन गर्न विशेष साधारण सभा बोलाएको छ ।संघले चैत २१ गते बिहिबार होटल ¥याडिसन, लाजिम्पाट काठमाडौंमा विशेष साधारण सभा बोलाएको छ ।

Prabhu
Crest

साधारण सभामा संघको नयाँ कार्यसमिति चयन गर्ने लगायत विविध पक्षमा छलफल गर्ने कार्यक्रम रहेको छ ।संघको चैत १ गते बसेको कार्यसमितिको बैंठकको निर्णय अनुसार त्यस विषयमा छलफल गर्ने भएको हो ।

साधारण सभामा सम्बन्धित सबै सदस्यहरुको अनिवार्य उपस्थिति हुने संघले आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS