IME Life

मेलिना राई गोर्खाज फाइनान्सको ब्राण्ड एम्बेसडरमा नियुक्त

SPIL
NIC ASIA

गोर्खाज फाइनान्स लिमिटेडले ब्राण्ड एम्बेसडरमा गायिका मेलिना राई लाई नियुक्त गरेको छ । फाइनान्सले गायिका राईलाई शुक्रबार आयोजित एक कार्यक्रमका बीच संस्थाको ब्राण्ड एम्बेसडरमा नियुक्त गर्ने सम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

सम्झौतापत्रमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ र गायिका राईले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात गायिका मेलिनाले एक वर्षसम्म फाइनान्स लाई एम्बेसडरको रुपमा सहयोग गर्ने छिन् ।

Prabhu
Crest

कार्यक्रममा फाइनान्सका अध्यक्ष प्रेमबहादुर खापुङ्ग, गोर्खा समूहका संयोजक पुरञ्जन राई, फाइनान्सका पूर्व अध्यक्ष खड्ग बहादुर गुरुङ तथा संस्थाका कम्पनी सचिव मुकुन्द श्रेष्ठको उपस्थिती रहेको थियो ।

राष्ट्रिय स्तरको यस संस्थाको चुक्ता पुँजी ८७ करोड रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS