IME Life

उपत्यका बाहिरबाट पनि लिलामी हुने हकप्रदमा आवेदन दिन सकिने

SPIL
NIC ASIA


नेपाल धितोपत्र बोर्डंले काठमाडौ उपत्यका बाहिरका लगानीकतालाई पनि हकप्रद सेयरको लिलामी आवेदन दिन सकिने व्यवस्था मिलाएको छ । बोर्डले धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमत्रै बनाउँन उपत्यका बाहिरबाट पनि आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।

बोर्डले गरेको व्यवस्था अनुसार प्रदेश नं १ का लगानीकर्ताले विराटनगर र विर्तामोडबाट आवेदन दिन सक्नेछन् । प्रदेश नं. २ मा विरगंज र जनकपुर, प्रदेश नं. ३ मा हेटौडा र नारायणगढ, गण्डकी प्रदेशको पोखरा र बाग्लुङ्ग, प्रदेश नं. ५ मा बुटवल, घोराही र नेपालगञ्ज , कर्णाली प्रदेशमा सुर्खेत र सुदुरपश्चिम प्रदेशमा धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिने भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS