Prabhu Life Ad Final

सेञ्चुरी कमर्सियल बैंकको  ६.५ प्रतिशत लाभांश प्रस्ताव 

IME

सेञ्चुरी कमर्सियल बैंकले ६ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको २८२ औँ बैठकको निर्णयले २ प्रतिशत बोनस सेयर र ४ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ६ दशमलव ५ प्रतितश लाभांश दिने निर्णय गरेको हो ।

बैंकले हाल कायम रहेको चुक्ता पूँजीको ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३२९ रुपैयाँमा उक्त लाभांश दिन लागेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने बैंकले जनाएको छ ।

NLIC
नेपाल लाईफमा अमित कयालको गैर कानूनी रुपमा एकै पटक तीन तह बढुवा, प्राधिकरण बनिरहन्छ रमिते सेञ्चुरी कमर्सियल बैंकले ६ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको २८२ औँ बैठकको...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x