गुँरास लाइफको मूल्य समायोजन

नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा गुँरास लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्य समायोजन भएको छ । कम्पनीको ८ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको हो ।

बोनस र हकप्रद सेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ४ सय ९६ रुपैयाँ २० पैसा कायम भएको छ । भने औसत आधार मूल्य ६ सय २१ रुपैयाँ १० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार