IME Life

नेप्से ६ दशमलव ८३ अङ्कले घट्दा, कारोबार रकम १४ करोड ८६ लाख

SPIL
NIC ASIA


साताको तोस्रो दिन नेप्से ६दशमलव ८३ अङ्कले घटेर ११४७ दशमलव १५अङ्कमा बन्द भएको छ । कारोबार रकम १४ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

नेप्सेमा सबै क्षेत्रकोे परिसुचकमा गिरावट आएको छ ।सबैभन्दा धेरै सिटिजन इनभेष्टमेन्ट ट्रस्टको २करोड ३५ लाख बराबरको शेयर किनबेच भयो ।

Prabhu
Crest

आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९।९५ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस्तै, मितेरी डेभलपमेण्ट बैकका लगानीकर्ताले ४।८९ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS