IME Life

निर्जीवन बीमाको ग्रोथ राम्रो की जीवन बीमाको ? तथ्य सहित

SPIL
NIC ASIA

नेपालको दोस्रो  बजारमा ७ जीवन बीमा कम्पनी र १५ वटा निर्जीवन बीमा कम्पनीहरुको शेयर कारोवार हुने गरेको छ । जीवन बीमा कम्पनीहरुको व्यापार वृद्धि धेरै छ की निर्जीवन बीमा कम्पनीको भन्ने बहस चल्दै आएको छ ।

आर्थिक वर्ष ७५/७६ को दोश्रो त्रैमासको वित्तिय विवरण र आर्थिक वर्ष ७४/७५ को दोस्रो त्रैमासको वित्तिय विवरणलाई दाजेर हेर्दा जीवन बीमा कम्पनीहरुको ग्रोथ राम्रो देखिएको छ ।

Prabhu
Crest

आम्दानीको मुख्य श्रोत कुल र खुद बीमा शुल्क आर्जन रकमलाई हेर्दा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन रकम १६ प्रतिशतले वृद्धि भएको देखिन्छ भने खुद बीमा शुल्क आर्जन रकम १४ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन रकम ३५ प्रतिशतले वृद्धि भएको छ भने खुद बीमा शुल्क आर्जन रकम ३७ प्रतिशतले वृद्धि भएको छ ।

जीवन बीमा कम्पनीहरुको आर्थिक वर्ष ७५/७६ र आर्थिक वर्ष ७४/७५ को दोश्रो त्रैमासको वित्तिय विवरणलाई हेर्दा (कुल र खुद बीमा शुल्क आर्जन)

निर्जीवन बीमा कम्पनीहरुको आर्थिक वर्ष ७५७६ र आर्थिक वर्ष ७४/७५ को दोश्रो त्रैमासको वित्तिय विवरणलाई हेर्दा (कुल र खुद बीमा शुल्क आर्जन)

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन  लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS