IME Life

प्रभु लाईफ इन्स्योरेन्स र एनसिस बीच सम्झौता

SPIL
NIC ASIA

घुम्ती बीमा राष्ट्रिय सचेतना अभियान सञ्चालन गर्न नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एनसिस) र प्रभु लाइफ इन्स्योरेन्स बीच सहकार्य गर्ने सम्बन्धि सम्झौता भएको छ ।

प्रभु लाईफ इन्स्योरेन्स र नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एनसिस) बीच घुम्ती बीमा राष्ट्रिय सचेतना अभियान सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ ।

Prabhu
Crest

उक्त सम्झौतापत्रमा एनसिसका मनिष प्रसाईं र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत किशोर लामिछानेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रदेश १, २ र ३ का विभिन्न स्थानमा हुने १० वटा कार्यक्रममा सहकार्य गर्ने भएका छन् ।

सम्झौता भए सँगै प्रभु लाइफ इन्स्योरेन्स घुम्ती बीमा अन्तर्गत हुने १० कार्यक्रमको मुख्य प्रायोजकको रुपमा एनसिस सँग जोडिएको छ ।

बीमा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सुरु हुन लागेको घुम्ती बीमा राष्ट्रिय सचेतना अभियानको चैत ९ गते उदयपुरको बेलका नगरपालिका बाट उद्घाटन हुँदैछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS