SKIP THIS

Slicl

मुक्तिनाथ विकास बैंकमा रोजगारीको अवसर

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त मुक्तिनाथ विकास बैंकले विभिन्न पदमा रोजगारी खुलाएको छ ।बैंकले काठमाडौ उपत्यकाभित्र र बाहिर गरि विभिन्न ठाँउमा लागि कर्मचारी आवश्यक भएकाले रोजगारी खुलाएको छ ।

बैंकले ब्रान्च म्यानेजर, स्मल एण्ड माइक्रो बैंकिङ म्यानेजर, रिलेसनसिप अफिसर, असिस्टेन्ट, म्यानेजमेन्ट ट्रेनी, ट्रेनी असिस्टेन्ट रहेका छन । इच्छुक आवेदकले बैंकको वेवसाईटमा आवेदन दिन सक्ने व्यवस्थन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार