IME Life

मुक्तिनाथ विकास बैंकमा रोजगारीको अवसर

SPIL
NIC ASIA

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त मुक्तिनाथ विकास बैंकले विभिन्न पदमा रोजगारी खुलाएको छ ।बैंकले काठमाडौ उपत्यकाभित्र र बाहिर गरि विभिन्न ठाँउमा लागि कर्मचारी आवश्यक भएकाले रोजगारी खुलाएको छ ।

बैंकले ब्रान्च म्यानेजर, स्मल एण्ड माइक्रो बैंकिङ म्यानेजर, रिलेसनसिप अफिसर, असिस्टेन्ट, म्यानेजमेन्ट ट्रेनी, ट्रेनी असिस्टेन्ट रहेका छन । इच्छुक आवेदकले बैंकको वेवसाईटमा आवेदन दिन सक्ने व्यवस्थन गरिएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS