IME Life

बाल्ट्राको पर्सनल केयरका उत्पादनहरु बजारमा

SPIL
NIC ASIA

बाल्ट्राले आफ्ना ग्राहकहरुका लागि १ वर्ष वारेण्टी भएको पर्सनल केयर अन्तर्गत विभिन्न रेञ्जका हेयर ड्रायर, कर्लर, स्ट्रेटनर तथा ट्रिमरहरु नेपाली बजारमा भित्राएको छ ।

नवीनतम र उच्च स्तरीय प्रविधिहरुको प्रयोग गरी बनाइएको विभिन्न मोडलका पर्सनल केयरका उत्पादनहरुमा स्टाईलिस सिलिकन ग्रिप रहेको छ ।

Prabhu
Crest

नेपाली बजारमा बाल्ट्राका आकर्षक, टिकाउ तथा किफायती हेयर ड्रायर, हेयर स्ट्रेटनर, हेयर कर्लर, थ्रि इनवन हेयर ट्रिमरका नयाँ मोडलहरु उपलब्ध छन् । बाल्ट्रको हेयर ट्रिमरमा उच्च क्षमताको एनआई डि सी रि–चार्ज गर्न मिल्ने ब्याट्री रहेको छ ।

ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS