IME Life

जीपलाईन सेवाग्राहिको सुरक्षाका लागि ५ लाख सम्म दुघर्टना बीमा ,३ सय साहसीक पर्यटकले बटुले अनुभव

SPIL
NIC ASIA

नेपालमा साहसिक रुपमा खेलिने खेलहरुमा रमाईलोको साथै जोखिम पनि उत्तिकै मात्रामा रहेको पनि छ । ती जोखिमहरु बाट बच्नको लागि बीमा पनि एक उत्तम उपाय रहेको छ । सरकारको मापदण्ड अनुसार यस्ता रिर्सोटहरुमा अनिवार्य रुपमा र्दुघटना बीमा गनुपर्ने व्यवस्था गरिएको छ । नेपालमा रहेका सम्पूर्ण रिर्सोटहरुले सरकारको मापदण्ड अनुसार दुर्घटना बीमा गराईरहेका छन् ।

धुलिखेलमा भर्खरै मात्र संचालमा आएको जीप लाईनले पनि सेवाग्राहीको सुविधाको लागि ५ लाख सम्म दूर्घटना बीमा गराएको कम्पनीका उप संचालक रमेश श्रेष्ठले जानकारी दिएका छन् ।

Prabhu
Crest

यसै गरि कम्पनीका संचालक केदार थापाले यी राईडरहरुको टिकट मार्फत नै बीमाको लागि केही रकम छुटएका छौँ । टिकट मार्फत नै राईडरहरुको फर्म भर्दा प्रतिव्यक्ति ३ सय सम्म बीमाको लागि लिने गरेको बताए ।

हामीले यसको बीमा सिद्धार्थ इन्स्योरेन्स मार्फत गराएका छौँ । टिकट मार्फत लिएको रकम साप्ताहिक रुपमा प्रिमियमको रुपमा पनि तिर्ने जानकारी दिए ।

वल्ड वाइट एडभेन्चर प्रालिले करिब ४ करोडको लगानीमा संचालनमा ल्याएको हो । धुलिखेल ८ थाप्ले डाँडाबाट ११ सय मिटरको दुरिमा रहेको पाँचखाल ५ खावामा ल्यान्डिन पोइन्ट रहेको जिप लाइन ३ प्रकारको खेल खेल्न सकिन्छ ।

पोखरामा यस आगि नै सिङल जिप लाइन सचालनमा आएको भएता पनि सुपरम्यान र जोडीमा जिप लाइन भने नेपालमा पहिलो पटक धुलिखेलमा संचालन गरिएको थापाले बताएका छन् ।

जसमा धुलिखेल बाट सुरु गरि पाँचखालमा अन्तिम विन्दु बनाएर नेपालमै नभएको पहिलो पटक संचालमा ल्याएका छौ । जसमा एउटा ठाउँबाट अर्को टावरमा जान १ सेकेन्ड देखि १ सेकेन्ड २० सम्म लाग्ने बताएका छन् । जसमा  व्यक्तिको तौल र हावाले पनि यसमा प्रभाव पार्ने देखिन्छ । यसबाट ३ सय साहसिक पर्यटनले  लाभ लिईसकेका  छन  ।

काठमाडौं नजिकै रहेको भएर पनि यहाँ आन्तरिक र बाह्य दुबै पर्यटनको भिड लाग्ने अनुमान गर्न सकिन्छ । धुलिखेलमा शुरु गरिएको जिपलाइन खेलले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल पार्न समेत मध्यनजर गरेर पनि संचालनमा ल्याईएको हो ।

यसका साथै नेपाल सरकारको मापदण्ड अनुसार हामीले बीमाको पाटो, माटो परिक्षण र राइडिङको लागि चाहिने अत्यावश्यक साम्रागीहरुमा बिशेष ध्यान दिएको कम्पनीका संचालक घिमिरेले बताए । धुलिखेल जिपलाइन परियोजना अन्तर्गत अहिले सम्म यहाँ चार करोड रुपैयाँ भन्दा बढी लगानी भइसकेको संचालकले बताएका छन् ।

यसको पूर्ण संरचना बनाउन अझै बाँकि नै रहेको पनि जनाइएको  छ । बालबच्चाका  लागि मनोरञ्जन दिने मिनी जिपलाइन बनाउने क्रममा रहेको संचालक थापाले बताएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS