SKIP THIS

Slicl

नेप्से ५ दशमलव ९९ प्रतिशत बढ्दा , बीमाको बजारमा छायो हरीयाली


साताको पहिले दिन नेप्से ९ दशमलव १२ अङ्कले बढेर ११११ दशमलव ७६ अङ्कमा बन्द भएको छ । २२ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

होटल, डेभलमेन्टबैक र अन्य क्षेत्र बाहेक सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । सबैभन्दा धेरै शाईन रैसाङ डेभलमेन्ट बैंकको ४ करोड ४६ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरैे आशा लघृवित्त वित्तिय संस्था सेयरमा ९ दशमलव ८५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै तिनाउ डेभलपमेन्ट बैंकको शेयर ६ दशमलव ७४ प्रतिशतले घट्न पुग्यो ।

जीवन बीमा र निर्जीवन बीमा कम्पनीको उपसुचकमा वृद्धि आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार