SKIP THIS

Slicl

नेशनल माइक्रोफाइनान्समा शाखा प्रमुख देखि विभागीय प्रमुख पदका लागि रोजगारीको अवसर

नेशनल माइक्रोफाइनान्सले विभिन्न पदका लागि कर्मचारी आह्वान  गरेको छ । संस्थाले विभागीय प्रमुख पदका का लागि १ जना र शाखा प्रमुख पदका लागि केही कर्मचारीको माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने विज्ञापनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार