स्वदेशी लघुवित्तमा रोजगारीको अवसर

स्वदेशी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी आहवान गरेको छ । संस्थाले सहायक प्रबन्धक व्यवस्थापकीय पदका लागि १ जना, कनिष्ठ अधिकृत व्यवस्थापन प्रशिक्षार्थीका पदका लागि केही, सुपरभाइजरका पदका लागि केही, वरिष्ठ साहायक पदका लागि केही, सहायक पदका लागि केही र प्रशिक्षर्थीका लागि केही कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत १५ गतेभित्र आवेदन दिई सक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार