SKIP THIS

Slicl

ग्रामीण विकास लघुवित्तले पायो ५० प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ । बोर्डले १ः ०.५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

बिक्री प्रबन्धकको रुपमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार