जनरल इन्स्योरेन्स र गण्डकी बिकास बैंक बीच बीमा सेवा सम्झौता


जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसि नेपाल) र गण्डकी बिकास बैंक बीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोट र बैङ्कका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सहमति संगै बैङ्कका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार