IME Life

प्रदेश नं २ मा कामना सेवाको एकै दिनमा दुई शाखा विस्तार

SPIL
NIC ASIA

कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं. २ सिराहा जिल्लाकोे लहान नगरपालिका, वडा नं ०६, लहान र गोलबजार नगरपालिका, वडा नं. ०४,गोलबजारमा यही फागुन२९ गते आफ्नो दुई शाखा विस्तार गरेको छ ।

बैंकका संचालक भिम प्रसाद तुलाचनतथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा कारोबार शुभारम्भ भएको थियो । सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरिप्रदेश नं. २ मा पाँच शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताएका छन् ।

Prabhu
Crest

बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ७२ वटा शाखा कार्यालयहरुतथा २७ वटा एटीएम मार्फत आफना गा्रहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS