IME Life

सन नेपाल लाइफ इन्स्योरेन्सको रोल्पा उपशाखा उद्घाटन

SPIL
NIC ASIA

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रोल्पा उपशाखा कार्यालयको उद्घाटन गरेको छ । साथै ग्रामिण जनतामा बीमाको जनचेतना अभिबृद्धि गर्ने उदेश्यका साथ कम्पनीले बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

Prabhu
Crest

उक्त कार्यक्रम कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रवन्धक कमल राज गौतमको सभापतित्वमा संचालन भएको  थियो ।  प्रमुख अतिथीहरुमा रोल्पा नगरपालिकाका मेयर पूर्ण के सी, पत्रकार महासंघका प्रतिनिधि खेम बुढा समाजसेवी कृष्ण बहादुर घर्ति लगायत स्थानीय, तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS