IME Life

सप्तरीको फत्तेपुरमा एनआइसी एसियाको नयाँ शाखा

SPIL
NIC ASIA

एनआईसी एशिया बैंकले सप्तकोशी नगरपालिका सप्तरी स्थित फत्तेपुरमा नयाँ शाखा विस्तार गरेको छ ।

उक्त नयाँ शाखा कार्यलयको उद्घाटन सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्माले गरेका हुन् ।

Prabhu
Crest

बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवम् २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS