SKIP THIS

Slicl

नेपाल राष्ट्र बैंकले १०० दरको ४० करोड थान नयाँ नोट छाप्न बेलायती कम्पनीलाई दियो जिम्मा

नेपाल राष्ट्र बैंकले १०० दरका ४० करोड थान नयाँ नोट छाप्न र आपूर्ति गर्ने जिम्मा एक बेलायती कम्पनीलाई दिएको छ ।
आइतबार जारी गरेको प्रेस विज्ञप्ती मार्फत यस बिषयमा जानकारी दिएको हो ।

बेलायतको डे ला रुफ इन्टरनेशनल कम्पनीसँग १०० दरका नयाँ नोट छाप्ने र आपूर्ति गर्ने सम्झौता भएको हो ।बेलायती कम्पनीले ८० लाख ७२ हजार पाउण्डमा नोट छपाई र आपूर्तिको जिम्मा पाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार