IME Life

भ्रमण वर्ष २०२० सफल बनाउन साना कुरालाई पनि प्राथमिकतामा दिन जोड

SPIL
NIC ASIA

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि ठुला पुर्वाधार तथा योजनाहरुमा जोड दिँदै साना तथा अत्यावश्यक कामहरुलाई प्राथमिकतामा राख्नुपर्नेमा पर्यटन क्षेत्र आबद्ध सरोकारवालाहरुले बताएका छन् । सरकारका मन्त्री, कुटनितिक नियोगका पदाधिकारी तथा सम्बद्ध क्षेत्रका व्यक्तिहरुले भ्रमण वर्षलाई भव्यताका साथ सफल बनाउन सबै पक्षले पर्यटन क्षेत्रमा ध्यान केन्द्रित गनु्र्र पर्ने औंल्याएकाहुन् ।

Prabhu
Crest

।मन्त्री ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाखपर्ययटक भित्र्याउनका लागि अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थल निर्माणमा तिब्रता दिनु पर्नेमा जोड दिए । साथै सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा पर्यटन क्षेत्रको विकासका लागि प्र्रयक्ष वैदेशिक लगानी भित्र्याउन सरकार र दातृ निकायका बिच राणनितिक छलफल गरिने मन्त्री ज्ञवालीको भनाई थियो ।

यस्तै पर्यटन, संस्कृति तथा नागरिक उड्डययन मन्त्रालयका सचिवमोहनकृष्ण सापकोटाले नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले विभिन्नकार्यक्रमहरु सञ्चालन गर्ने बताए । भ्रमण वर्षमा लक्षित कार्यक्रमहरुले पर्यटनका माध्यमबाट मुलुकको आर्थिक वृद्धि, रोजगारीको अवसर र गरिबी निवारणमा टेवा पुर्याउने सचिव सापकोटाको भनाई थियो । यसका साथै पर्यटन क्षेत्रको विकासकालागि दिर्घकालिन योजना तर्जुमा गर्नु पर्नेमा सचिव सापकोटाले जोड दिए ।

काय्र्रक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जीत सिंहले अन्तर देशीय पर्यटकलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् । उनले नेपालभारत सीमामापर्यटन क्षेत्रलाई प्रभावकारी बनाउदै पर्यटकीय गन्तव्यका साथै पर्यटन प्रवद्र्धनमालाग्दा भ्रमण वर्ष सफलबनाउन सहजहुने बताए । भ्रमण वर्षलाई सफलबनाउनकालागिपुर्वाधार मात्रनभई समग्र मुलुककापर्यटकीय गन्तव्यलाई विश्वबजारमाचिनाउने अभियानको तिब्रतालाई रातदुत सिंहले जोड दिए ।

नेपालपर्यटन बोर्डका पुर्व प्रमुखकार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको विकासमाविश्वव्यापीकरणका लागि सूचनाप्रवाहगर्न विद्युतीयमाध्यमका साथै फोटो, श्रव्यदृष्य सामग्रीहरुले महत्वपुर्ण भुमिका खेल्ने बताए । कार्यक्रमको आयोजक ट्राभल हिमालयम्यागेजिनका सम्पादक राजारामगिरीले नेपालको पर्यटन क्षेत्र विकासको चुनौती र अवसरका बारेमाकार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमार्फत गिरीले नेपालपर्यटकीय गन्तव्यकालागिविश्वको उत्कृष्ट गन्तव्यभएपनिपर्यटकको आगमन छिमेकीमुलुकको तुलनामान्युनभएको उजागर गरे । सरकारले भ्रमण वर्षमा २० लाखपर्यटक भित्र्याउने लक्ष्यलिएकोमामुलुकले ठुला पुर्वाधारको विकाससँगै सानातथाअत्यावश्यकविषयमाध्यानदिन सरकारसँग आग्रह गरे ।

कार्यक्रममा ट्राभल हिमालयम्यागेजिनको २० औं वर्षको १सय ३४ औं संस्करणको बिमोचनपनिगरिएको थियो । कार्यक्रममा नेपालकालागिबंगलादेश, अष्ट्रेलिया, इजरायललगायतमुलुकका राजदुतहरुको सहभागिता रहेको थियो । साथै कार्यक्रममापर्यटन क्षेत्रसँग आबद्ध विभिन्ननिकाय, अन्तराष्ट्रिय हवाई संस्था, व्यवसायीलगायतको सहभागीता रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS