IME Life

नेप्सेको सिस्टममा समस्या आउँदा केही समयदेखि सेयर कारोबार ठप्प

SPIL
NIC ASIA


नेप्सेमा आज केही बेर दिउँसो कारोबार बन्द भएको थियो । नेप्सेको सिस्टम नै नचलेपछि वेवसाइट पनि ठप्प छ । एक घण्टा यता नेप्सेको प्रणालीमा समस्या उत्पन्न हुँदा लगानीकर्ता कारोबार गर्न बञ्चित भएका हुन् । नेप्सेको वेवसाइटमा १२ बजेर ४१ मिनेटसम्म कारोबार भएपनि त्यस यताको कारोबार भएको छैन।
कारोबार प्रणलीमा आएको समस्याका कारण शेयर कारोबार हुन नसकेको नेप्सेले जानकारी दिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS