IME Life

गुराँस लाइफले ५० प्रतिशत पश्चात् पुन : १०० प्रतिशत हकप्रद जारी गर्ने , चैत २१ गते साधारणसभा

SPIL
NIC ASIA

गुराँस लाइफ इन्सुरेन्सले  पुन :१०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित चैत २१ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ को नाफा बाट ८५ बोनस सेयर दिने प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ ।
प्रस्तावित बोनस र धितोपत्र बोर्डबाट स्वीकृत भइसकेको ५० प्रतिशत हकप्रद सेयरपछि कायम हुने ९३ करोड ८५ लाख २० हजार रुपैयाँ चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।

कम्पनीले २९ लाख ७० हजार कित्ता हकप्रद बिक्री गर्न अनुमति पाएको हो । यस्तै, गुराँसले ८ प्रतिशत बोनस सेयरमा लाग्ने कर तिर्न २५ लाख १ हजार ५३ रुपैयाँ नगद लाभांश पनि दिनेछ ।
आर्थिक वर्ष २०७३र७४ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने लागायतका प्रस्ताव पनि लैजाँदैछ ।

Prabhu
Crest

चैत ५ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित ८५ बोनस सेयर पाउनेछन् । गुराँसले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ९ लाख ९५ हजार १९० रुपैयाँ खुद नाफा कमाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS