Prabhu Life Ad Final

नेपाल लाइफको १ करोड ९९ लाख बराबरको कारोबार हुँदा नेप्सेमा छायो हरीयाली

IME PAY

साताको अन्तिम दिन नेप्से १६ दशमलव ०१ अङ्कले बढेर ११२७ दशमलव ७७ अङ्कमा बन्द भएको छ । २९ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

उत्पादनमूक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।

NCHL

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ९९ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै पूर्णिमा बिकास बैंकको सेयरमा ९ दशमलव ९४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै घलेम्दी हाइड्रोपावरको शेयर ४ दशमलव ६७ प्रतिशतले घट्न पुग्यो ।

जीवन बीमा र निर्जीवन बीमा कम्पनीको उपसुचकमा वृद्धि आएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x