IME Life

३ करोड ११ लाख कित्ता आईपीओ पाईपलाईनमा, कुन कम्पनीको कति ?

SPIL
NIC ASIA

१६ वटा कम्पनीहरुले प्राथमिक निस्काशन (आईपीओ) का लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । धितोपत्र बोर्डले अनुमति दिएको अवस्थामा १६ वटा कम्पनीको ३ करोड ११ लाख अर्थात ३ अर्ब ११ करोड बराबरको आईपीओ निष्कासन हुने छ ।

Prabhu
Crest

सबै भन्दा धेरै शेयर निष्कासन रसुवागढी हाईड्रोपावरले गर्दै छ । रसुवागढी हाईड्रोपावरले सर्वसाधारणलाई १ करोड २ लाख कित्ता शेयर निष्कासन गर्दै छ । १६ कम्पनी मध्य ८ कम्पनी हाइड्रोपावर रहेको छन् त्यस्तै एक इन्भेस्टमेन्ट कम्पनी र एक मर्चेन्ट बैंक पनि रहेका छन् । लगानीकर्ताले आईपीओ भर्न मन पराउने लघुवित्त सेक्टरका ६ कम्पनीहरु प्राथमिक निष्कासन प्रक्रियामा रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS