वोमी लघुवित्तमा प्रशिक्षार्थी सहायक देखि शाखा प्रमुख पदका लागि रोजगारीको अवसर

वोमी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ । लघुवित्तले शाखा प्रमुख पदका लागि केही र प्रशिक्षार्थी सहायक पदका लागि केही कर्मचारीको माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत्र ६ गतेभित्र आवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार