SKIP THIS

IK Anniversary
IME Life

नेप्से २.०६ अंकले बढ्यो, कारोबार रकम २२ करोड ५२ लाख

SPIL
NIC ASIA

साताको तेस्रो दिन नेप्से २ दशमलव ०६ अङ्कले बढेर ११०२ दशमलव ६४ अङ्कमा बन्द भएको छ । २२ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

ट्रेडिङ र अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड २६ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै सुर्योदय लघुवित्त वित्तीय संस्थाको सेयरमा ६ दशमलव ४४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सिन्धु बिकास बैंकको शेयर ७ दशमलव ९३ प्रतिशतले घट्न पुग्यो ।

जीवन बीमा र निर्जीवन बीमा कम्पनीको उपसुचकमा वृद्धि आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS