SKIP THIS

Slicl

मेगा बैंकको १० लाख ३० हजार कित्ता बोनस सेयर सुचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेगा बैंकको बोनस सेयर सुचिकृत भएको छ ।

बैंकको १० लाख ३० हजार ९४८ दशमलव ७५ कित्ता बोनस सेयर सुचिकृत भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार