IME Life

१२ प्रतिशत बोनस सेयर पछि एलआइसीको मूल्य समायोजन

SPIL
Sanima Reliance

नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा लाइफ इन्स्योरेन्स कर्पोरेशनको मूल्य समायोजन भएको छ । कम्पनीको १२ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

बोनस सेयर समायोजन पछि कम्पनीको शेयर मूल्य १ हजार ४ सय ३२ दशमलव १४ पैसा कायम भएको छ । जसको औषत आधार मूल्य २ हजार १ सय ३ रुपैयाँ ५७ पैसा रहेको छ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x