SKIP THIS

Slicl

१२ प्रतिशत बोनस सेयर पछि एलआइसीको मूल्य समायोजन

नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा लाइफ इन्स्योरेन्स कर्पोरेशनको मूल्य समायोजन भएको छ । कम्पनीको १२ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

बोनस सेयर समायोजन पछि कम्पनीको शेयर मूल्य १ हजार ४ सय ३२ दशमलव १४ पैसा कायम भएको छ । जसको औषत आधार मूल्य २ हजार १ सय ३ रुपैयाँ ५७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार