कृषि बिकास बैंकको मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा कृषि विकास बैंकको बोनस सेयर पछि मूल्य समायोजन भएको छ । बैंकको ६ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको हो ।

बोनस सेयर मूल्य समायोजन पछि बैंकको शेयर मूल्य ३१४ रुपैयाँ १५ पैसा कायम भएको छ । भने औषत आधार मूल्य ३ सय ७३ रुपैयाँ ५८ पैसा कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार