SKIP THIS

Slicl

नेपाल लाइफ इन्स्योरेन्सले गर्यो ४८.५ प्रतिशत लाभांश प्रस्ताव

नेपाल लाइफ इन्स्योन्स कम्पनीले ४८.५ प्रतिशत लाभांश दिने भएको । शुक्रबार बसेको कम्पनीको २८२ औँ बैठकले २५ प्रतिशत बोनस सेयर र २३.५ प्रतिशत नगद गरी जम्मा ४८.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश बीमा समिति र आगामी वार्षिक साधारण सभा बाट पारित भए पछि वितरण हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार