IME Life

नेपाल लाइफ इन्स्योरेन्सले गर्यो ४८.५ प्रतिशत लाभांश प्रस्ताव

SPIL
NIC ASIA

नेपाल लाइफ इन्स्योन्स कम्पनीले ४८.५ प्रतिशत लाभांश दिने भएको । शुक्रबार बसेको कम्पनीको २८२ औँ बैठकले २५ प्रतिशत बोनस सेयर र २३.५ प्रतिशत नगद गरी जम्मा ४८.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश बीमा समिति र आगामी वार्षिक साधारण सभा बाट पारित भए पछि वितरण हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS