ओम डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

ओम डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अफिसर  र असिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

साथै बैंकले अपरेटिङ ब्रान्चका लागि कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका नागरिकले फागुन २९ गतेभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार