Prabhu Life Ad Final

मितेरी डेभलपमेन्ट बैंकको मूल्य समायोजन

IME

नेपाल स्टक एकसेञ्च (नेप्से) मा मितेरी डेभलपमेन्ट बैंक लिमिटेड को मूल्य समायोजन भएको छ । नेप्सेमा बैंकको १७ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको हो ।

बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य २ सय ३४ रुपैयाँ १९ पैसा कायम भएको छ । भने औषत मूल्य भने ३ सय ८० रुपैयाँ ५९ पैसा रहेको छ ।

NLIC

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x