SKIP THIS

Slicl

नेप्से ७ दशमलव १७ अङ्कले घट्दा कारोबार रकम १६ करोड ५६ लाख


साताको तोस्रो दिन नेप्से ७ दशमलव १७ अङ्कले घटेर ११०२ दशमलव ५६ अङ्कमा बन्द भएको छ । कारोबार रकम १६ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

सबै क्षेत्रको परिसुचकमा गिरावट छ ।
सबैभन्दा धेरै अपर तामाकोशिको ७५ लाख ९७ हजार बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै नेश्नल हाईड्र«पावरको सेयरमा ३ दशमलव ३३ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै जोशी हाईड्र«पावरशेयर ५ दशमलव ८५ प्रतिशतले घट्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार