IME Life

नेप्से ७ दशमलव १७ अङ्कले घट्दा कारोबार रकम १६ करोड ५६ लाख

SPIL
NIC ASIA


साताको तोस्रो दिन नेप्से ७ दशमलव १७ अङ्कले घटेर ११०२ दशमलव ५६ अङ्कमा बन्द भएको छ । कारोबार रकम १६ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

सबै क्षेत्रको परिसुचकमा गिरावट छ ।
सबैभन्दा धेरै अपर तामाकोशिको ७५ लाख ९७ हजार बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै नेश्नल हाईड्र«पावरको सेयरमा ३ दशमलव ३३ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै जोशी हाईड्र«पावरशेयर ५ दशमलव ८५ प्रतिशतले घट्न पुग्यो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS