IME Life

घरेलु लघुवित्तमा प्रशिक्षार्थी सहायक पद देखि अधिकृत विभागिय प्रमुख पदका लागि रोजगारको अवसर

SPIL
NIC ASIA

घरेलु लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको लागि दरखास्त आहवान गरेको छ । संस्थाले अधिकृत विभागीय प्रमुख पदका लागि केही संख्यामा, कनिष्ठ अधिकृत, वरिष्ठ सहायकका लागि केही संख्यामा, शाखा प्रबन्धकका लागि केही, वरिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले तोकिएको स्थान समयमा विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS