SKIP THIS

Slicl

आँधिखोला लघुवित्तमा रोजगारीको अवसर

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरको छ । लघुवित्तले बरिष्ठ सहायक/शाखा प्रमुख पदका लागि केही र कनिष्ठ सहायक पदका लागि केही कर्मचारी माग गरेको छ ।

इच्छुक ताथ योग्यता पुगेका उम्मेदवारले फागुन २७ गते सम्म आवेदन दिईसक्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार