IME Life

पाँचथर पावरको आईपीओ आजदेखि खुल्यो

SPIL
Sanima Reliance

पाँचथर पावर कम्पनीले फाल्गुण (आज )देखि आईपीओ खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको ७ लाख ८७ हजार ७५० कित्तासमेत थप गरी कुल १७ लाख ५० हजार २५० कित्ता शेयर निष्कासन गरेको छ ।
यसमध्ये कर्मचारीलाई २५ अर्थात ३५ हजार ५ कित्ता र सामुहिक लागानी कोषलाई ५५ ९८७ हजार ५१२ कित्ता० छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता सर्वसाधारणलाई बिक्री गरिने भएको छ ।

यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवदेन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ९ हजार ६२० कित्ताका लागि आवेदन दिन पाइनेछ ।

Crest
Meta Holidays

यसअघि कम्पनीले पुस ३० देखि माघ २९ गतेसम्म पाँचथर जिल्लाको फिदिम नगरपालिका तथा हिलिहांग र फालेलुंग गाउँपालिका स्थानीयलाई ९ लाख ६२ हजार ५०० कित्ता शेयर निष्कासन गरेको थियो । यसमा स्थानीयले १ लाख ७४ हजार ५०० कित्ताका लागि मात्र आवेदन दिएका थिए ।

पाँचथर पावरले पाँचथर जिल्लामा १४।९ मेगावाटको ’हेवा खोला ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ५४ लाख ८७ हजार रुपैयाँ छ । यसको साधारण लगानी फिर्ता हुन ८।९४ वर्ष लाग्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x