IME Life

एलआईसी नेपालको साधारणसभा चैत चार गते , बुक क्लोज भने फागुन २१

SPIL
NIC ASIA

लाइफ इन्स्योरेन्स कपोरेशन (नेपाल) लिमिटेड को वार्षिक साधारण सभा चैत्र ४ गते हुने भएको छ । जसको लागि बुक क्लोज फागुन २१ गतेदेखि बन्द हुने भएको छ ।

कम्पनीको एजीएम चैत्र १२ गतहुने भएको छ । साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले बुक क्लोज फागुन २१ गतेदेखि चैत्र ४ गते सम्म बन्द गर्ने भएको छ । उक्त लाभांश फागुन २० गतेसम्म कायम शेयरधनीले मात्र पाउने छ ।

Prabhu
Crest

कम्पनीको संचालक समितिबाट प्रस्ताव शुन्य दशमलव ६३ प्रतिशत नगद लाभांश पारित गर्ने साधारण प्रस्ताव गरेको छ । त्यस्तै १२ प्रतिशत बोनस शेयर पारित गर्ने विशेष प्रस्ताव रहेको छ ।

साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले बुक क्लोज फागुन २१ गतेदेखि चैत्र ४ गते सम्म बन्द गर्ने भएको छ । उक्त लाभांश फागुन २० गतेसम्म कायम शेयरधनीले मात्र पाउने छ ।

हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ छ । १२ प्रतिशत बोनस सयेर वितरणपछि १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS