IME Life

निर्जीवन बीमा कम्पनीहरुद्धारा ३१ हजार ७ सय ७५ वटा दाबी भुक्तानी

SPIL
NIC ASIA

चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ३१ हजार ७ सय ७५ दाबीको भुक्तानी गरेका छन् । गत आवको सोही अवधिमा कम्पनीहरुले २५ हजार ७ सय ८५ दाबीको भुक्तानी गरेका थिए ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु आवको पुस महिना सम्ममा १९ निर्जीवन बीमा कम्पनीहरु मध्ये शिखर इन्स्योरेन्स कम्पनीले ३ हजार ७ सय २१ दाबीको भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा ३ हजार ४ सय ६५ दाबीको भुक्तानी गरेको थियो । यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ३ हजार १ सय ६९ दाबीको भुक्तानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीले २ हजार ५ सय २८ दाबीको भुक्तानी गरेको थियो ।

Prabhu
Crest

३ नयाँ कम्पनीहरु द्धारा ७६ दाबी भुक्तानी

चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको अवधिमा ३ नयाँ निर्जीवन बीमा कम्पनीहरुले ७६ दाबीको दाबी भुक्तानी गरेका छन् । सबै भन्दा धेरै जनरल इन्स्योरेन्स कम्पनीले ४० दाबी भुक्तानी गरेको छ । यस्तै अजोड इन्स्योरेन्स कम्पनीले २२ र सानिमा इन्स्योरेन्सले १४ दाबीको दाबी भुक्तानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS