सूर्या लाईफ इन्स्योरेन्स कम्पनीमा रोजगारी खुलेको छ । कम्पनीले एक विज्ञापन जारी गर्दै मार्केटिङ पदका लागि केहि कर्मचारीको माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेका नागरिकले फागुन १५ गतेभित्र आवेदन दिईसक्नुपर्ने कम्पनीले जनाएको छ ।