IME Life

अझै चार बीमा कम्पनीको आर्थिक वर्ष ७३/७४ कै वार्षिक साधारण सभा गर्न बाँकी, कसले कहिले गरे साधारण सभा ?

SPIL
NIC ASIA

निर्जीवन बीमा कम्पनीको तुलनामा जीवन बीमा कम्पनीले वार्षिक साधारण सभा गर्ने मामलामा अलिकता पछि परेका छन् । पुराना ७ जीवन बीमा कम्पनी मध्य ३ वटा जीवन बीमा कम्पनीले आर्थिक वर्ष ७३/७४ को वार्षिक साधारण सभा गर्न सकेका छैनन् । आर्थिक वर्ष ७४/७५ को वार्षिक साधारण सभा गर्ने समय आँउदा पनि तीन जीवन बीमा कम्पनीले गत वर्ष कै वार्षिक साधारण सभा गर्न सकेको अवस्था छैन ।

आर्थिक वर्ष ७३/७४ कै वार्षिक साधारण सभा गर्न नसक्नेमा गुराँस लाईफ इन्स्योरेन्स, लाईफ इन्सोरेन्स कर्पोरेशन नेपाल र नेशनल लाईफ इन्स्योरेन्स पर्दछन ।

Prabhu
Crest

गुरासं लाइफले आर्थिक वर्ष ७३/७४ को लागि ८ प्रतिशत बोनस शेयर र ० दशमलव ४२१ नगद लाभांस प्रस्ताव गरेको छ , त्यस्तै नेशनल लाइफले १३ दशमलव ५ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १२ प्रतिशत बोनस शेयर र ० दशमलव ६३ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ ।

उता १५ निर्जीवन बीमा कम्पनी मध्य १४ वटा निर्जीवन बीमा कम्पनीले आफ्नो आर्थिक वर्ष ७३/७४ को साधारण सभा सपन्न गरेका छन् भने रास्ट्रिय बीमा सस्थांले बल्ल आफ्नो आर्थिक वर्ष ६३/६४ सम्मको वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS