IME Life

नेप्सेमा चार कम्पनीको १ करोड ८० लाख कित्ता शेयर सूचिकृत

SPIL
NIC ASIA

नेपाल स्टक एक्चेञ्च (नेप्से) मा चार वटा कम्पनीको शेयर सूचिकृत भएको छ । चार कम्पनीको बोनस र हकप्रद शेयर गरी १ करोड ८० लाख ७१ हजार ८६७ दशमलव ३० कित्ता शेयर सूचिकृत भएको छ ।

सूचिकृत हुने चार कम्पनीहरुमा एनआईसी एसिया बैंक, चिलिमे जलविद्युत, सेन्चुरी कर्मसियल बैंक र किसान माइक्रोफाइनान्स वित्तीय संस्था रहेका छन् ।

Prabhu
Crest

सेञ्चुरी कमर्सियल बैंक र किसान माइक्रोफाइनान्सको हकप्रद सेयर सूचिकृत भएको छ । त्यस्तै एनआईसी एसिया बैंक र चिलिमे जलविधुत कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

एनआईसी एसिया बैंकको ८० लाख ३१ हजार १ सय १७ कित्ता बोनस सेयर सुचिकृत भएको छ । भने चिलिमे जलविद्युतको ७९ लाख ३० हजार २ सय २६ दशमलव ३० कित्ता सूचिकृत भएको छ ।

त्यस्तै, सेन्चुरी कमर्सियल बैंकको १८ लाख ७० हजार २ सय ७४ कित्ता र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको २ लाख ४० हजार २५० कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS