IME Life

नयाँ प्रविधिको प्रयोगले नै बीमाको सम्रग बजारलाई अघि बढ्न मद्दत गर्छ : कुशल रेग्मी

SPIL
NIC ASIA

पछिल्लो समय बैकिङ क्षेत्रमा टेक्नेलेजीहरुको प्रयोग भईरहेको छ । बीमा क्षेत्रमा हालै ४० वटा कम्पनीहरु रहेका छन् । बीमा क्षेत्रमा पनि नयाँ कम्पनीहरुले भने टेक्नेलेजिको प्रयोग गरेर सुविधा प्रदान गर्दै आईरहेको छ ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु १९ वटा रहेका छन् । निर्जिवन बीमा कमपनीहरु २० वटा रहेक छन् । यसका साथै पुर्नबीमा कम्पनीको रुपामा नेपाल रि रहेको छ । जसको नियामक निकायको रुपमा बीमा समिति रहेको छ ।

Prabhu
Crest

अहिले नेपालमा अधिकांश बीमा कम्पनीहरुले पुरानै खालका सफ्टवेर मार्फत काम गरिरहेको उल्लेख गर्दै व्यवसाय विस्तारका लागि पनि नयाँ सफ्टवेरहरु प्रयोग भईरहेको छ ।

आधुनिक सफ्टवेर मार्फत बीमितका रेकर्ड राख्दा सहज, विश्वासिलो तथा काम गर्न छिटो हुने उल्लेख गर्दै आगामी दिनमा पहिलेका प्रविधिलाई हटाउदै नयाँ सफ्वेर प्रयोगको सुरुवात बीमा क्षेत्रमा गर्न आवश्यक रहेको छ । त्यसका लागी आफुहरुले निरन्तर काम गरिरहेको र अबको केही वर्षमा बीमा क्षेत्रमा पनि आधुनिक टेक्नोलोजीको प्रयोग बढ्ने रहेको छ ।

नेपालको बीमाको ईतीहास हेर्ने हो भने पहिले नेपाल इन्स्योरेन्स कम्पनीहरु हो । बीमाको क्षेत्र हालको स्थितीलाई हेर्न हो भने यो फेर्सफुल नै भईरहेको छ । कुनै कम्पनीहरु पूरानै हिसाबले चलिरहेको छ भने कतीपय कम्पनीहरु प्रविधिको प्रयोग मार्फत कम्पनीहरुलाई अघि बढाउदै लगिरहेका छन् ।

नेपालको बीमा कम्पनीहरु पूरानो र नयाँ दुबै शैलीमा पनि चलिरहेको छ । कतीपय कम्पनीहरुमा साधारण सर्भयर र अभिकर्ताहरु पनि रहेको छ रकतीपय नयाँ कम्पनीहरुमा सर्भयर र अभिकर्ताहरु निकै दक्ष र प्रविधिमैत्री रहेर कार्य गर्ने पनि रहेका छन् ।

मोबाईल मार्फत नै सबै जानकारी पाउने भएको कारण यस मार्फत नै जानकारी प्राप्त गर्न रुचाँउछन् । अहिले सबैभन्दा धेरै मोबाईल मोबाईल एप मार्फत पनि हामीले ग्राहकहरुलाई सुविधा दिनको लागि सफट्वयरहरु निमार्ण गरिरहेका छौ ।

नेपालको सन्दर्भमो जीवन बीमा कम्पनी तर्फ सिद्धि लाईफ इन्स्योरेन्स सफट्वयर,आईसोलुसन लाईफ, यसका साथै अन्य कम्पनीहरु र एलआईसी नेपालको आफनै सफट्वयर कम्पनीहरु रहेका छन् ।निर्जिवन बीमाको क्षेत्रमा हेर्न हो भने , जसमा इन्स्योर प्लस ,क्याप्क्रो र अन्य सफट्वयर कम्पनीहरु रहेका छन् ।

यसका साथै भारतबाट पनि सफट्वयर लिने प्रवित्ति रहेको छ । जुन हालै पनि कतीपय कम्पनीहरु लिईरहेको पाईएको छ । नेपाल रि इन्स्योरेन्सको पनि छुटै सफ््वयर रहेको छ । यसका साथै हामीले बैकास्योरेन्सको लागि पनि नयाँ सफ्ुवयर निमार्ण गर्दै छौ ।

दाबीको समस्याहरुमा लामो समयसम्म लाग्ने भएको कारण यसप्रति बीमीतहरुको आकर्षण कम रहेको देख्न सकिन्छ । हामीले सफट्वेयरलाई नै परिर्वतन गनुपर्ने जरुरी देखिन्छ ।

नयाँ कम्पनीहरुले नयाँ सफट्वयर मार्फत कामहरु अघि बढाउदै लगिरहेका छन् भने पूराना कम्पनीहरु पनि यसमा समेटिदै गईरहेका छन् । बीमीतको विश्वासलाई निरन्तरता दिन पनि प्रविधिको प्रयोग हुनु जरुरी देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS