SKIP THIS

Slicl

महालक्ष्मी बिकास बैंकमा ब्रान्च म्यानेजर पदका लागि रोजगारीको अवसर

महालक्ष्मी बिकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर (जूनियर, सिनियर र सिनियर अफिसर) का लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेको नेपाली नागरिकले फागुन २१ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार