IME Life

नेपाल बैंकमा जागिरको अवसर

SPIL
NIC ASIA

नेपाल बैंक लिमिटेडले विभिन्न शाखा कार्यालयका लागि करारमा सवारी चालक मागेको छ । बैंकले प्रदेश दुईको वीरगंज, गण्डकी प्रदेशको पोखरा, प्रदेश पाँचको बुटवल तथा दाङ, प्रदेश एक को सुनसरी, प्रदेश तीनको प्रधान कार्यालय काठमाडौँ, कान्तिपुर शाखा र ललितपुरको गावहाल शाखाहरुका लागि एक एक जना सवारी चालक करारमा मागेको छ ।

वैंकले करार सेवाको अवधी २ वर्ष तोकेको छ । सवारी चाललको एक वर्षको अनुभव भएका तथा दश कक्षा सम्म अध्ययन गरेकाले निवेदन दिन सक्कने जनाएको छ । आवेदन दिने अन्तिम मिति फागुन २७ गते सम्म रहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS