एनआरएन लघुवित्तमा रोजगारीको अवसर

एनआरएन लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न ९ पदका लागि दरखास्त आहवन गरको छ । कम्पनीले विभिन्न २० शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले फागुन २० सम्म आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार